'►पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधन►ग्रीसको पानी जहानमा लागेको आगलागी, १० को मृत्यु►युनाइटेड टेलिकमका मजदूर तथा कर्मचारी आन्दोलनमा ►संविधान निर्माणको विधिमा छिटो निर्णय गर्न सभाध्यक्षलाई दबाब►कांग्रेस र एमाले सहमतिमा संविधान बनाउने पक्षमा नरहेको एमाओवादीको निष्कर्ष
जर्मनको स्पेन सँग १ गोलले हार

आज बुधवार भएको जर्मन र स्पेनको World Cup २०१० मा जर्मन स्पेन सँग १ गोलले पछी परेको छ | पहिलो हाल्फ टाइम सम्म स्पेन सँग बराबरिमा खेलेको खेल हाल्फ टाइम पछी स्पेन्का खेलाडी Puyol ले ७३ मिनेटमा करनर्बाट हानेको गोल हेडिङ गरेर गोल्मा पारीणत गरेका थिए |अब जर्मन उरुग्वे सँग जुलाई १० मा तेस्रो स्थानका लागि भिड्नेछ |फाइनल खेल भने २०१० जुलाई ११ मा स्पेन र हल्याण्डका बिच हुनेछ |जर्मन यो world Cup मा जित हात पर्न निक्कै आशाबादी भए पनि आज स्पेन ले निरर्थक तुल्याइ दिएको छ |

Powered by Blogger.